Section 71
नेपाल सरकारले पुरस्कृत गर्न सक्ने
:(१) नेपाल सरकारले प्रत्येक वर्ष एउटा उत्कृष्ट इजाजत पत्रवालालाई तोकिएको मापदण्डको आधारमा बोर्डको सिफारिसमा प्रशंसापत्र सहित पुरस्कृत गर्न सक्नेछ ।
(२) इजाजतपत्रवालालाई पुरस्कृत गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।